नमस्ते खोटाङ संवाददाता–
खोटाङ, भदौ २६–नेपाल पत्रकार महासंघ खोटाङ शाखाका अध्यक्ष हरिबोल आचार्यलाई पितृ शोक परेको छ । उनका बुवा ९१ वर्षीय हरिप्रसाद आचार्यको ९१ वर्षको उमेरमा भदौ २६ गते विहान आफ्नै निवासमा निधन भएको हो ।
विक्रम सम्वत १९९२ सालमा जन्मिएका लामो समयदेखि दम र प्रोष्ट्रेटको विरामी थिए । उनको भदौ २७ गते अन्त्यष्टि गरिने पारिवारिक श्रोतले जनाएको छ । आचार्यको तीनभाइ छोरामध्ये दुई छोरा र तीन छोरी छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित