नमस्ते खोटाङ संवाददाता–
खोटाङ, साउन २३–नेवार समुदायको गाईजात्राको अवसरमा ऐसेलुखर्क गाउँपालिकाले एक दिन सार्वजनिक विदा दिएको छ । साउन २५ गते गाई जात्रा पर्ने गाई जात्राको अवसरमा गाउँपालिका, मातहतका कार्यालयहरू तथा शैक्षिक संस्था विदा दिएको हो ।
गाउँपालिका उपाध्यक्ष राजेशकुमार राजभण्डारीले साउन २३ गते सूचना जारी गरी साउन २५ गते एक दिन गाउँपालिका, मातहतका कार्यालयहरू तथा शैक्षिक संस्थामा विदा हुने जानकारी गराएका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ३१–प्रहरील�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ३०–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ३०–खोटाङमा �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ २८-नेपाली कां�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ २७–दिक्तेल �... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित