नमस्ते खोटाङ संवाददाता–
खोटाङ, साउन ४–चट्याङ लागेर हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर – ५ छापडाँडा बस्ने ५४ वर्षकी बदमसरी परियारको मृत्यु भएको छ । साउन ३ गते राति साडे १० बजे चट्याङ पर्दा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी सुशान्त मिश्रका अनुसार मिटरबक्स बन्द गर्नेक्रममा उनलाई चट्याङ लागेको र घटनास्थलमै मृत्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित