भूमिका न्यौपाने-
खोटाङ, बैशाख १५–खोटेङहाङमा सम्पन्न दोश्रो अध्यक्षकप भलिबल खेलको पुरषतर्फको उपाधि मात्तिमले चुमेको छ । महिलोतर्फको उपाधि भने बतासेले चुमेको छ । बैशाख १४ गते खोटेहाङको डुडिखेलमा सम्पन्न खेलमा पुरुषतर्फको दोश्रो छोम्बु र तेश्रो लिच्कीराम्चे भएको छ । महिलातर्फ दोश्रो लिकुवापोखरी र तेश्रो छितापोखरी भएको छ । बैशाख १२ गते सुरु खेलमा पुरुषतर्फ १६ महिलातर्फ पा“च टिम सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३१–हलेसी तु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३०–किराती स�... ... ...
सविना अछामे–खोटाङ, जेठ २९–जिल्ला खेलकुद विकास ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २९–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २३–जिल्लाक�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित