सविना अछामे–
खोटाङ, असार ११–खोटेहाङ गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ का लागि ५५ करोड ४८ लाख ९९ हजार ८ सय १९ रूपैयाँको वार्षिक बजेट सार्वजनिक गरेका छ । आसर १० गते सम्पन्न १७ औँ गाउँसभामा गाउँपालिका उपप्रमुख रूपेश राईले बजेट तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
गाउँसभाबाट स्वीकृत बजेटले आर्थिक विकास, सुशासन तथा संस्थागत विकास, वन वातावरण तथा विपद व्यवस्थापन, पुर्वधार विकास र सामाजिक विकासलाई प्राथमिकता दिएको छ । बजेटले समावेशी, स्वावलम्बी तथा समृद्ध खोटेहाङ निर्माणको आधार तयार गरेको गाउँपालिका प्रमुख उदिमबहादुर राईले बताएका छन् । गाउँसभामा गाउँपालिका प्रमुख राईले नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष उदिमबहादुर राई :
बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै उपाध्यक्ष रूपेश राई :
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २३–जिल्लाक�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २३–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २२–जिल्लाक�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २१–दिखुवा ख�... ... ...
नमस्ते खोटाङ संवाददाता– खोटाङ, जेठ २०–श्रम सं�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित