नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ ३०–केपिलासगढी गाउँपालिकामा करेन्ट लागेर एक पुरुष घाइते भएका छन् । जेठ ३० गते दिउसो करिब तीन बजेतिर केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरको पोक्लुमा इन्टरनेट मर्मत गर्ने क्रममा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका ३० वर्षीय सन्तोष भुजेल घाइते भएका हुन् ।
टेकमाइन्ड कम्पनीको इन्टरनेटमा समस्या आएपछि मर्मत गर्ने क्रममा घाइते भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी सुशान्त मिश्रले बताएका छन् । उनको जिल्ला अस्प्तालमा उपचार हुन नसकेपछि काठमाडौं रेफर गरिएको मिश्रले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १९–भिरबा�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित