नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ ३०–करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीका ५३ वर्षीय रामेश्वर राईको जेठ ३० गते मृत्यु भएको हो ।
दिउसो करिब साडे एक बजेतिर आफ्नै घरमा तार निकाल्ने क्रममा करेन्ट लागेर घाइते भएका राईको ऐसेलुखर्कस्थित प्राथमिक स्वास्थ्यक केन्द्रमा साँझ सात बजेतिर मृत्यु घोषित भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी सुशान्त मिश्रले बताएका छन् । राई नेकपा माओवादी केन्द्र ऐसेलुखर्क पालिका कमिटी सचिवालय सदस्य पनि हुन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित