नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख ४–बाराहापोखरी गाउँपालिकामा बसाइ सरेर आउनेलाई एक लाख प्रदान गरिएको छ । सप्तरीको सप्तकोसी नगरपालिका बलार्दहबाट बाराहापोखरी गाउँपालिका–६ मौवाबोटे बसाइ सरेर आउने वेदबहादुर खड्कालाई बैशाख ४ गते एक लाखको चेक प्रदान गरिएको हो ।
गाउँपालिका अध्यक्ष सालिकराम बन्जराका अनुसार २०६३ सालमा बसाइ सरेर गएका खड्का सहित ४ जनाका परिवार छ महिनाअघि बसाइ सरेर फर्किएपछि एक लाखको चेक सहित स्वागत गरिएको हो । बसाइ सरेर आउने जोकोहिलाई एक लाख रूपैयाँ दिने गाउँपालिकाको निर्णय अनुसार खड्कालाई प्रदान गरिएको बन्जराको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–निर्वाच�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–जिल्ला स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–श्रम संस�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १-नेपाली कां�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ३१–प्रहरील�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित