नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत ९–बार्दलीबाट लडेर एक बालिकाको चैत ८ गते राती मृत्यु भएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क घर भई दिक्तेल रत्नपार्कमा डेरा गरी बस्ने अशोक पोखरेलकी २१ महिनाकी छोरी अनुपोया मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक मोहन पोखरेलका अनुसार चैत ८ गते राती करिब ८ बजेतिर बार्दलीबाट खसेको बालिकाको जिल्ला अस्पताल दिक्तेलमा उपचार हुन नसकेपछि काठमाडौं लैजाने क्रममा जयराम पुग्दा मृत्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २५–भारतको म�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २५–साकेला ग�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २५–जिल्लाक�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २५–जन्तेढु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २३–भारतको म�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित