सविना अछामे–
खोटाङ, पुस १२–दिक्तेलमा मानव र जंगली जनावर प्राकृतिक सहयात्रा हाम्रो प्रयास विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सभाहलमा पुस १२ गते उक्त कार्यक्रम गरिएको हो ।
उक्त कार्यक्रममा बा“दर नियन्त्रणको उपायहरुको बारेमा डाक्टर बेनु बहादुर कार्कीले जानकारी गराएका थिए । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख विसन राई लगायत जनप्रतिनिधिहरू, डिभिजन वन कार्यालय खोटाङ लगायत विभिन्न कार्यालयका कर्मचारीहरू लगायतको सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३१–हलेसी तु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३०–किराती स�... ... ...
सविना अछामे–खोटाङ, जेठ २९–जिल्ला खेलकुद विकास ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २९–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २३–जिल्लाक�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित