सविना अछामे–
खोटाङ, पुस ११–दिक्तेलमा चौथो राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाइएको छ । पुस १० गते जेष्ठ नागरिक कार्यालय अगाडि कर्म मन्दिरमा उक्त दिवस मनाइएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईको प्रमुख अतिथ्यतामा भएको कार्यक्रमा नगरप्रमुख भट्टराई, वडा नं १ का वडाअध्यक्ष नवराज राई, जिल्ला प्रहरी कार्यालय खोटाङकी प्रहरी नायव निरीक्षक कोपिला भुजेल लगायतले धारणा राखेका थिए । कार्यक्रममा नाचगान समेत प्रस्तुत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३१–हलेसी तु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३०–किराती स�... ... ...
सविना अछामे–खोटाङ, जेठ २९–जिल्ला खेलकुद विकास ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २९–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २३–जिल्लाक�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित