नमस्ते खोटाङ संवाददाता–
खोटाङ, मङ्सिर १५–नेर्पा स्पोर्टस् क्लवका अध्यक्षमा शरद राई चयन भएका छन् । मङ्सिर १५ गते सम्पन्न दोश्रो साधारणसभाले राईलाई निर्विरोध चयन गरेको हो ।
जिल्ला खेलकुद विकास समिति खोटाङका अध्यक्ष रमेश राई महेशको प्रमुख आतिथ्यमा भएको साधारणसभाले उपाध्यक्षहरूमा विशाल राई र गौतम राई, महासचिवमा विरेन गुरुङ, सचिवमा रनजङ राई, कोषाध्यक्षमा सावित्रा बास्तोला दाहाल, प्रवक्ता डिगेन्द्र गुरुङ चयन भएका छन् । त्यस्तै सदस्यहरूमा कविराज रिजाल, गणेश रोक्का, युवराज राई मुना, सुनिल पराजुली, रमेश रिजाल, प्रेमकुमार राई, प्रभुराम राई, सिर्जना गुरुङ चयन भएका हुन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३१–हलेसी तु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३०–किराती स�... ... ...
सविना अछामे–खोटाङ, जेठ २९–जिल्ला खेलकुद विकास ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २९–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २३–जिल्लाक�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित