नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज २५–दिप्रुङ चुइचुम्मा गाउँपालिका र उदयपुर जोड्ने झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा आएको छ । गत असोज १२ गते सुनकोसी नदीमा आएको भीषण बाढीले क्षतिग्रस्त पुल मर्मतपछि असोज २४ गतेबाट सञ्चालनमा आएको हो ।
दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेको भडारेघाट र उदयपुरको रौतामाई गाउँपालिका–३ जोड्ने यो झोलुङ्गे पुल दिप्रुङ चुइचुम्मा गाउँपालिकाले मर्मत गरेको हो । गाउँपालिकाको एक लाख ४५ हजार रूपैयाँको लागतम पुल मर्मत गरिएको गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित