नमस्ते खोटाङ संवाददाता–
खोटाङ, भदौ १६–नाबालिकालाई जबरजस्ती गरेको अभियोगमा साकेला गाउँपालिका–१ बाँझेच्यानडाडाँका ३१ वर्षीय शम्भुधन राई पक्राउ परेका छन् । १४ वर्षीया बालिकालाई पटक–पटक जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काका अनुसार राईले पटक–पटक जबरजस्ती करणी गरेको र पछिल्लो पटक २०८० फागुन ८ गते विहान ९ बजे जबरजस्ती गरेको पीडितका अभिभावकको उजुरीको आधारमा शुक्रबार पक्राउ गरी भदौ १६ गते पाँच दिनको म्याद थप गरी अनुसन्धान बढाइएको हो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित