नमस्ते खोटाङ संवाददाता–
खोटाङ, भदौ १६–बृद्धालाई जबरजस्ती करणी गरेको अभियोगमा केपिलासगढी गाउँपालिका–२ खार्तम्छाका ४१ वर्षीय नवीन राई पक्राउ परेका छन् । ७४ वर्षीया बृद्धालाई जबरजस्ती करणी गरेको अभियोगमा राईलाई पक्राउ गरी भदौ १६ गते पाँच दिनको म्याद थप गरी अनुसन्धान बढाइएको हो ।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काका अनुसार ७४ वर्षीया बृद्धालाई जबरजस्ती करणी गरेको भन्ने भदौ १४ गते जाहेरी परेको र त्यसै दिन पक्राउ गरी आइतबार म्याद थप गरिएको हो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित