नमस्ते खोटाङ संवाददाता–
खोटाङ, भदौ १५–जन्तेढुङ्गा गाउँपालिका–४ खुटाकी १२ वर्षीया अम्बिका तामाङ मृत फेला परेकी छन् । उनी दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बुका शंकर तामाङको घरमा झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काका अनुसार शंकरको घरमा डेरा गरी शान्ति निकेतन मिनाकर्ण मावि छोरम्बुमा कक्षा ३ मा अध्ययरत बालिका भदौ १४ गते बेलुकी झुन्डिरहेको अवस्थामा मृत फेला परेकी र कानुनी प्रक्रिया पूरा गरेर भदौ १५ गते विहान इन्द्रेणीपोखरीस्थित स्वास्थ्य संस्थामा पोष्टमार्टमका लागि पठाइएको हो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित