नमस्ते खोटाङ संवाददाता–
खोटाङ, भदौ १४–चट्याङ लागेर तीन जना घाइते भएका छन् । भदौ १४ गते बेलुकी ५ः४० बजे परेको चट्याङले ऐसेलुखर्क गाउँपालिका–३ का २१ वर्षीय डेनिस भुजेल, ६ वर्षीया अलिस्ना भुजेल र १५ समीक्षा दर्जी घाइते भएका हुन् ।
उनीहरूको ऐसेलुखर्कस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले बताए । उनीहरूमध्ये समीक्षा दर्जीको होस् खुलेको छैन । चट्याङ परेको बेला बेहोस भएका डेनिसको भने राती होस् खुलेको डिएसपी खड्काले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३१–हलेसी तु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३०–किराती स�... ... ...
सविना अछामे–खोटाङ, जेठ २९–जिल्ला खेलकुद विकास ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २९–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २३–जिल्लाक�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित