नमस्ते खोटाङ संवाददाता–
खोटाङ, भदौ ८–साकेला गाउँपालिकामा वर्षाले बिग्रिएको सडक जनश्रमबाट मर्मत गरिएको छ । मानेभन्ज्याङ–बाँझे सडक खण्ड अन्तरगत रतन्छामा बिग्रिएको सडक जनश्रमबाट बनाइएको हो ।
स्थानीयको जनश्रमदान भदौ ७ गते सडक मर्मत गरिएको हो । गाउँपालिकाको ब्याकहो लोडर र ट्याक्टरको सहायतामा स्थानीयको श्रमदानमा आठ सय मिटर सडक बनाइएको गाउँपालिका अध्यक्ष रविप्रकाश राईले बताए । उक्त श्रमदानमा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, गाउँपालिका अध्यक्ष राई लगायत स्थानीयले विहान ८ बजेदेखि श्रमदानमा जुटेका थिए । पछिल्लो समय श्रमदान संस्कारको विकास हुँदै गएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २५–भारतको म�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २५–साकेला ग�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २५–जिल्लाक�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २५–जन्तेढु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २३–भारतको म�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित