नमस्ते खोटाङ संवाददाता–
खोटाङ, भदौ २–दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले भदौ ४ गते सार्वजनिक बिदाको सूचना जारी गरेको छ । नेवार समुदायको गाइजात्राको अवसरमा नगरपालिकाले सार्वजनिक बिदा दिने सूचना जारी गरेको हो ।
दिक्तेल रूपाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशकुमार राईले भदौ २ गते जारी गरेको सूचना अनुसार नेवार समुदायको प्रमुख पर्वको रूपमा मनाइने गाइजात्राको उपलक्ष्यमा भदौ ४ गते नगरपालिका मातहतका सबै कार्यालयहरू, विद्यालयहरू र संघ÷संस्थाहरूमा सार्वजनिक बिदा दिइएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३१–हलेसी तु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३०–किराती स�... ... ...
सविना अछामे–खोटाङ, जेठ २९–जिल्ला खेलकुद विकास ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २९–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २३–जिल्लाक�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित