नमस्ते खोटाङ संवाददाता–
खोटाङ, साउन २७–सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । साकेला गाउँपालिका–४ का २३ वर्षीय निसान राईलाई साउन २४ गते पक्राउ गरी साउन २७ गते कारागार पठाइएको हो ।
उच्च अदालत बिराटनगरको अस्थायी इजलास ओखलढुङ्गाले २०७८ असोज १२ गते दोषी ठहराएका राईलाई इलाका प्रहरी कार्यालय मात्तिमबिर्ताबाट खटिएको प्रहरी टोलीले साकेला गाउँपालिका–२ रतन्छाबाट पक्राउ गरी जिल्ला अदालत खोटाङमा साउन २७ गते पेश गरी एक वर्ष ११ महिना १७ दिन कैद र १८ हजार जरिवाना भुुक्तानका लागि कारागार पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–निर्वाच�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–जिल्ला स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–श्रम संस�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १-नेपाली कां�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ३१–प्रहरील�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित