सविना अछामे–
खोटाङ, साउन २२–वातावरणीय प्रभाव मुल्याङ्कन नगरी सडक खन्नुका साथै प्रकृतिमैत्री विकासप्रति ध्यान नदिएकाले प्राकृतिक प्रकोप बढेको सामुदायिक वन उपभोक्ता महासंघ नेपाल खोटाङले औल्याएको छ । साउन २२ गते दिक्तेलमा पत्रकार सम्मेलन गरी आगामी दिनमा भौतिक संरचना निर्माण गर्दा अनिवार्य रूपमा वातावरणीय प्रभाव मुल्याङ्कन गरी दिगो विकासमा ध्यान दिनु पर्ने सुझाएको छ ।
कार्यक्रममा महासंघ जिल्ला समन्वय समिति खोटाङका अध्यक्ष मोहनकुमार गुरुङले विज्ञप्ती वाचन गर्ने क्रममा स्थानीय तह, प्रदेश र संघीय सरकारले विकास योजनाका काम गर्दा ध्यान नदिएकाले प्राकृतिक प्रकोप झेल्नु परेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित