सविना अछामे–
खोटाङ, असार २७–जिल्लामा मनसुनजन्य विपद्बाट पीडित भएकाहरूको उद्धार र राहत वितरणलाई प्रभावकारी बनाइएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताएका छन् । मनसुन जारी भएकाले यसबाट विपद् आइपर्न सक्ने भएकाले, सतर्कता अपनाउन समेत आह्वान गरिएको कार्कीको भनाई छ ।
अविरल वर्षाले यातायात आवगमन अबरुद्ध हुने सम्भावना भएकाले त्यसका लागि समेत सतर्कता अपनाइएको कार्कीको भनाई छ । मध्यपहाडी लोकमार्ग बाहेक अन्य ग्रामीण सडकहरू सञ्चालनमा समस्या आएको छ । लगातारको झरिले ग्रामीण सडकहरू भत्किनुका साथै हिलाम्य भएपछि यातायात अबरुद्ध भएको हो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित