सविना अछामे–
खोटाङ, असार २६–जिल्लामा डेंगु नियन्त्रणका लागि लामखुट्टेको लार्भा नष्ट गरिएको छ । स्वास्थ्य कार्यालय खोटाङको आयोजनामा असार २६ गते दिक्तेलको हाटडाडाँदेखि सोल्माको शुभम् फाउण्डेसनसम्म लामखुट्टेको लार्भा खोजेर नष्ट गरिएको हो ।
लामखुट्टेले अण्डा पार्ने ठाउँहरूको खोजी गरी लार्भा नष्ट गरिएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवन चौलागाईले बताए । वर्षाको समयमा पानी जम्ने ठाउँहरूमा लामखुट्टेले अण्डा पार्ने र त्यसबाट लामखुट्टै फैलने भएकाले पानी जम्न नदिनका लागि आह्वान गरिएको चौलागाईको भनाइ छ । कार्यक्रममा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरू सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन २९–सोल्म�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन २४–अन्तर �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन २४–हलेसी �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन २२–आहाले�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, फागुन १९–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित