नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार २५-अबिरल वर्षाका कारण जोखिम बढेकाले नदी किनार लगायत पहिरो तथा बाढीको जोखिम क्षेत्रमा बसोबास गर्नेहरूलाई सतर्क रहन जिल्ला प्रहरी कार्यालय खोटाङले अनुरोध गरेको छ । असार २५ गते सामाजिक सञ्जाल फेसबुक मार्फत सूचना जारी गर्दै सतर्क रहन अनुरोध गरेको हो ।
सूचनामा मध्यपहाडी लोकमार्ग बाहेक अन्य सडकमा सकेसम्म यात्रा नगर्न समेत अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ३१–प्रहरील�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ३०–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ३०–खोटाङमा �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ २८-नेपाली कां�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ २७–दिक्तेल �... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित