सविना अछामे–
खोटाङ, असार १८–वैज्ञानिक समाजवादी विद्यार्थी संगठनले छात्रा बलात्कारको विरोधमा असार १८ गते प्रदर्शन गरेको छ । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित ज्योति माविकी १३ वर्षीया छात्रालाई उक्त विद्यालयकै शिक्षक ५८ वर्षीय शम्भुप्रसाद घिमिरेले बलात्कार गरेको घटनाको विरोधमा प्रदर्शन गरेका हुन् ।
दिक्तेलको भवन गैराबाट सुरु गरेको जुलुस दिक्तेल बजार परिक्रममा गर्दै किरातचौक पुगेर कोणसभामा परिणत भएको थियो । उक्त बलात्कारका घटनामा संलग्न शिक्षक घिमिरेलाई गत असार १५ गते पक्राउ गरी १६ गते पा“च दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३१–हलेसी तु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३०–किराती स�... ... ...
सविना अछामे–खोटाङ, जेठ २९–जिल्ला खेलकुद विकास ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २९–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २३–जिल्लाक�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित