नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार १६–१३ वर्षीया छात्रालाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका शिक्षकलाई पाँच दिनको म्याद थप गरिएको छ । असार १५ गते पक्राउ परेका हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित ज्योति माविका शिक्षक ५८ वर्षीय शम्भुप्रसाद घिमिरेलाई असार १६ गते पाँच दिनको म्याद थप गरी अनुसन्धान बढाइएको हो ।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काका अनुसार जिल्ला अदालतमा पाँच दिनको म्याद थपेर अनुसन्धान बढाइएको हो । बालिका गर्भवती भएको थाहा पाएपछि स्थानीयले प्रहरीमा जानकारी गराएका थिए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–निर्वाच�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–जिल्ला स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–श्रम संस�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १-नेपाली कां�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ३१–प्रहरील�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित