नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार १६–१३ वर्षीया छात्रालाई बलात्कार गरेको अभियोगमा एक शिक्षक पक्राउ परेका छन् । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित ज्योति माविका शिक्षक ५८ वर्षीय शम्भुप्रसाद घिमिरे असार १५ गते पक्राउ परेका हुन् ।
स्थानीयका अनुसार बालिका गर्भवती भएको थाहा पाएपछि प्रहरीमा जानकारी गराइएको हो । पक्राउ परेका घिमिरेलाई असार १६ गते म्याद थप गरी थप अनुसन्धान बढाइने जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ३१–प्रहरील�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ३०–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ३०–खोटाङमा �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ २८-नेपाली कां�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ २७–दिक्तेल �... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित