सविना अछामे–
खोटाङ, असार १३– दिक्तेलमा सञ्चारकर्मी तथा अन्यलाई मोबाइल पत्रकारिता तालिम आयोजना गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आयोजना र रेडियो खोटाङको समन्वयमा असार १३ गतेदेखि (२५ घण्टे) तालिम आयोजना भएको हो ।
जिल्ला समन्वय समिति खोटाङको हलमा आयोजित तालिममा सञ्चारकर्मी, शिक्षक, व्यवसायी लगायत २० जना सहभागी रहेको रेडियो खोटाङका अध्यक्ष खिलन राईले बताए । डिजिटल प्रविधिको उपयोग गरी समाचार संप्रेषण गर्न सीप विकास गर्ने उद्देश्यले तालिम आयोजना गरिएको राईले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित