नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार ११–लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा खोटाङ कारागारका कैदी बन्दीहरूलाई असार ११ गते प्रशिक्षण दिइएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङले कारागारमा रहेका कैदी बन्दीलाई लागूऔषध दुव्र्यसनी रोकथाम तथा नियन्त्रण विरुद्धको सचेतनामुलक प्रशिक्षण दिएको हो ।

जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक हरि बरालले कारागारमा रहेका एक सय ५५ कैदी बन्दीलाई सचेतनामुलक प्रशिक्षण दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित