दिनेश चाम्लिङ–
खोटाङ, जेठ २८–खोटेहाङ गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषित भएको छ । उक्त पालिकाका १५ महिनाभित्र सात सय ९४ जना बालबालिकालाई सबै प्रकारका खोप पूरा गरेपछि जेठ २८ गते जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरेका हुन् ।
गाउँपालिकाका स्वास्थ्य शाखाका अधिकृत यदुकुमार बस्नेतका अनुसार विभिन्न १३ प्रकारका खोप पूरा गरेपछि पूर्ण सुनिश्चितता घोषणा गरिएको हो । डिसिजी, पेन्टा, एसपीभी, दादुरा रुवेला, जापानीज इन्सेफ्लाइटिस्ट, टिडी लगायतका १३ प्रकारका खोप पूरा गरिएको बस्नेतले सुनाए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३१–हलेसी तु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३०–किराती स�... ... ...
सविना अछामे–खोटाङ, जेठ २९–जिल्ला खेलकुद विकास ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २९–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २३–जिल्लाक�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित