नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ २८–जिल्ला खेलकुद विकास समिति खोटाङको अध्यक्षमा रमेश (महेश) राई नियुक्त भएका छन् । राईलाई कोसी प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव परशुराम बस्नेतले जेठ २८ गते सपथ ग्रहण समेत गराएका हुन् ।
राईले ९ औं अध्यक्षको रूपमा चार वर्षका लागि सपथ लिएका हुन् । २०७८ चैत २४ गते नियुक्ति लिएका निवर्तमान अध्यक्ष सुमन राईको काम सन्तोषजनक नभएको भन्दै कोसी प्रदेश खेलकुद विकास बोर्डले गत जेठ २३ गते विघटन गरी राई नियुक्त गरिएको जिल्ला खेलकुद विकास समिति खोटाङका प्रमुख लिलाभक्त केसीले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित