सविना अछामे–
खोटाङ, जेठ २१–दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका बालबालिकालाई सबै प्रकारका खोप पूरा भएपछि जेठ २१ गते पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । नगर क्षेत्रभित्रका पाँच सय बालबालिकालाई सबै प्रकारका खोप पूरा गरेपछि जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले पूर्ण खोप सुनिश्चितता घोषणा गरेको हुन् ।
नगर स्वास्थ्य शाखाका प्रमुख खेमराज आचार्यका अनुसार नगर क्षेत्रभित्रका १५ महिनाभित्रका पाँच सय बालबालिकालाई विभिन्न १३ प्रकारका खोप पूरा भएको छ । उनका अनुसार डिसिजी, पेन्टा, एसपीभी, दादुरा रुवेला, जापानीज इन्सेफ्लाइटिस्ट, टिडी लगायतका १३ प्रकारका खोप पूरा गरिएको हो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित