नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ ११–दिक्तेल बजारमा सामुदायिक कुकुरहरूको आतङ्क बढेपछि यसको नियन्त्रणका लागि जेठ ११ गते स्थायी बन्ध्याकरण शिविर सञ्चालन गरिएको छ । बजार क्षेत्रमा सामुदायिक कुकुरले दुःख दिएपछि दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका र चितवनको रामपुरस्थित कृषि वन विज्ञान विश्वविद्यालयसंगको सहकार्यमा बन्ध्याकरण शिविर सञ्चालन गरिएको हो ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका पशु चिकित्सक निशान दाहालका अनुसार ३५ सामुदायिक र ५ वटा निजी गरी ४० वटा कुकुरको स्थायी बन्ध्याकरण गरिएको छ । मुढेस्थित नेपाली सेनाको रणभीम गणले सामुदायिक कुकुरहरू सङ्कलन गरेर सहयोग गरेको नगरप्रमुख तीर्थराज भट्टराईले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित