सविना अछामे–
खेटाङ, जेठ ६–नेकपा माओवादी केन्द्र युवा विशेष १ नम्बर शाखाका उपाध्यक्ष प्रभात राईले कार्यबाहक अध्यक्षको जिम्मेवारी पाएका छन् । जेठ ५ गते काठमाडौंको पेरिसडाडाँमा भएको नेकपा माओवादी केन्द्र युवा विशेष १ नम्बर शाखाको तेश्रो पूर्ण बैठकले राईलाई कार्यबाहकको जिम्मेवारी दिएको हो ।
नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य तथा वाइसियल नेपालका वरिष्ठ उपाध्यक्ष कसम गुरुङको प्रमुख आतिथ्यमा भएको बैठकले राईलाई जिम्मेवारी दिएको हो । बैठकमा अध्यक्ष नवीन खड्का, सचिव प्रेम चापागाई, शाखा इन्चार्ज मनिश आङ्बो लगायतको उपस्थिति थियो । बैठकले संगठन विस्तार तथा अन्य विभिन्न विषयमा निर्णय गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३१–हलेसी तु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३०–किराती स�... ... ...
सविना अछामे–खोटाङ, जेठ २९–जिल्ला खेलकुद विकास ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २९–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २३–जिल्लाक�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित