सविना अछामे–
खोटाङ, बैशाख २८–खोटाङ यातायात प्रालिको बैशाख २८ गते सम्पन्न दशौं साधारणसभा तथा छैटौं अधिवेशनले टेकेन्द्र राईको नेतृत्वमा १३ सदस्यीय समिति निर्माण गरेको छ । वरिष्ठ उपाध्यक्षमा फडिन्द्रकुमार राई, उपाध्यक्षहरूमा मिलन विश्वकर्मा र कान्छा कार्की, महासचिवमा राम हिङ्माङ, कोषाध्यक्षमा गोविन्दबहादुर कटवाललाई सर्वसहमतीमा छानेको हो । सदस्यहरूमा सन्तोषी राई, अर्जुनकुमार राई, विजय राई, गिर्वाण श्रेष्ठ, सुनिल नेपाली बमबहादुर दर्जी र एकराज पोखरेल छानिएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वार, वरिष्ठ उपाध्यक्ष पुन्यप्रसाद सिटौला लगायत यातायात क्षेत्रका हस्तीहरूको उपस्थितिमा साधारसभा तथा अभिवेशन सम्पन्न भएको हो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित