नमस्त खोटाङ संवाददाता–
खोटाङ, चैत २५–दिप्रुङ चुइचुम्मा गाउँपालिकाले १३ जना आङ खसेका महिलाको थापाथलीस्थित प्रसुति गृहमा उपचार गरी चैत २५ गते घर ल्याइपु¥याएको छ । उपचारमा लगिएका १६ मध्ये १३ जनाको चैत २४ गते शल्यक्रिया गरिएको हो ।
लामो समयदेखि पाठेघरको समस्या झेलिरहेका महिलाहरूको उपचारका लागि गत माघ ७ देखि १५ गतेसम्म वडै पिच्छे प्रजनन् स्वास्थ्य रुग्नतासम्वन्धी स्क्रिनिङ शिविर आयोजना गरी पाठेघर समस्या पहिचान भएका १६ जना बिरामीलाई एक महिनाअघि प्रसुतिगृहमा लगिएको थियो । उनीहरूमध्ये एक जनाको दीर्घ रोगी भएकाले शल्यत्रिया गर्न नमिलेको र दुई जनालाई भने औषधिले नै निको हुने भएपछि शल्यक्रिया गर्न नपरेको गाउँपालिका उपाध्यक्ष अरुणा थापामगरले बताइन् ।
फाइल तस्बिर
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३१–हलेसी तु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३०–किराती स�... ... ...
सविना अछामे–खोटाङ, जेठ २९–जिल्ला खेलकुद विकास ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २९–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २३–जिल्लाक�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित