१२ वर्षीया बालिका बलात्कार गर्ने पक्राउ

  • प्रकाशित मितिः चैत्र २३, २०८०
  • 72 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत २३–१२ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाडाँगाउँ नालीका ३५ वर्षीय प्रकाश परियार पक्राउ परेका हुन् ।
मावली बस्दै आएकी बालिकालाई कोही नभएको मौका छोपेर चैत २२ गते दिउसो जबरजस्ती करणी गरेको प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले बताए । बालिका बलात्कृत भएको थाहा हुनासाथ दिप्रुङ चुइचुम्माबाट खटिएको टोलीले परियारलाई त्यसै दिन पक्राउ गरी चैत २३ गते सात दिनको म्याद थप गरी अनुसन्धान बढाइएको डिएसपी खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित