नमस्ते खोटाङ संवाददाता–
काठमाडौं, चैत १७–प्रेस सेन्टर नेपालले मिलन लिम्बुलाई कारबाही गरेको छ । चौथो महाधिवेशनबाट केन्द्रीय सचिवको जिम्मेवारीमा रहेका लिम्बुले राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट इलाम २ मा प्रतिनिधिसभाको उपनिर्वाचनमा उम्मेद्वारी दिएकाले संगठनको नीति, विधि, विधान र आचरण विपरित कार्य गरेकाले कारबाही गरेको हो ।
प्रेस सेन्टर नेपालका महासचिव सन्तोष पौडेलले विज्ञप्ती जारी गरी संगठनको सबै जिम्मेवारीबाट हटाएको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित