नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन २०–ट्रिपर र मोटरसाइकल ठक्किद मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ । दिक्तेलबाट हलेसीतर्फ जादै गरेको बागमती प्रदेश ०१–००६ ख २४०२ नम्बरको ट्रिपर र हलेसीबाट दिक्तेल आउदै गरेको स ९ प १२१२ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा सवार हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारका २५ वर्षीय टंकल राईको मृत्यु भएको हो ।
हलेसी तुवाचुङ नगरपालिका १० अर्खौलेको कामीडाडाँमा फागुन २० गते विहान दश बजेतिर ट्रिपर र मोटरसाइकल ठोक्किदा राईको घटनास्थलमै मृत्यु भएको हो । ट्रिपर चालक उदयपुर कटारी नगरपालिका–३ का ४३ वर्षीय पदमकुमार कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित