नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन १६–दिक्तेल–रूपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला गैरीकी फुर्दिकु शेर्पाको स्वास्थ्यमा सामान्य सुधार आएको छ । लगनखेलस्थित मानसिक अस्पतालका निर्देशक डा. अनन्तप्रसाद अधिकारीले फुर्किकुको स्वास्थ्यमा सामान्य सुधार आएको बताएको बताएका हुन् ।
फुर्दिकु भेटघाट गर्न आउने आफन्तसँग सामान्य बोलचाल गर्न सक्ने भएको राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले बताइन् । फुर्दिकुको गत माघ ३ गतेदेखि मानसिक सन्तुलन गुमेपछि माघ १६ गतेदेखि खोरमा थुनिएकी थिइन् । नगरपालिकाले खोरबाट उद्धार गरी आयोगकी अध्यक्ष पराजुलीको पहलमा लगनखेलस्थित मानसिक अस्पतालमा उपचारका लागि पठाएको थियो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित