सविना अछामे–
खोटाङ, फागुन १४–उपचार अभावमा एक सुत्केरीको मृत्यु भएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–७ की २३ वर्षीया लक्ष्मी बुढाथोकी बस्नेतको फागुन १४ गते विहान मृत्यु भएको हो ।
जिल्ला अस्पताल खोटाङमा उपचार हुन नसकेपछि रेफर गरिएकी बस्नेतको काठमाडौं लैजाने क्रममा बाटैमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीका अनुसार फागुन १४ गते विहान ४ बजेतिर मुलकोटमा मृत्यु भएको हो । बस्नेतले फागुन ७ गते जिल्ला अस्पतालमै नर्मल रुपमा छोरीको जन्म दिएकी थिइन् । स्वास फेर्न गाह«ो भएपछि उनलाई फागुन १३ गते जिल्ला अस्पताल भर्ना गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
तीर्थराज भट्टराई- काठमाडौंको व्यस्तता, मन्त्राल�... ... ...
सविना अछामे–खोटाङ, असार ३–खेलकुदको बजेट अनियम�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३१–हलेसी तु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३०–किराती स�... ... ...
सविना अछामे–खोटाङ, जेठ २९–जिल्ला खेलकुद विकास ... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित