नमस्ते खोटाङ संवाददाता–
खोटाङ, माघ १४–चेक बाउन्समा अर्का निर्माण व्यवसायी पक्राउ परेका छन् । त्रियुगा नगरपालिका–७ गाइघाट घर भई हाल काठमाडौं महानगरपालिका–७ बस्ने मोहनबहादुर खत्री पक्राउ परेका हुन् ।
खत्रीलाई नवलपरासीको सुनवल नगरपालिका–१२ भुमरीबाट माघ ११ गते पक्राउ गरी माघ १२ गते जिल्ला प्रहरी कार्यालय खोटाङमा ल्याएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले बताए ।
खत्रीले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ का युवराज बस्नेतलाई भदौ ५ गते चार लाख २० हजार रूपैयाँको चेक दिएको तर बैंकमा रकम नभएपछि बस्नेतको जाहेरीको आधारमा पक्राउ गरिएको कार्कीले सुनाए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित