नमस्ते खोटाङ संवाददाता–
खोटाङ, पुस २१–चेक बाउन्समा एक जन पक्राउ परेका छन् । मोरङ कानेपोखरी गाउँपालिका–१ का ३७ वर्षीय सुवाश न्यौपाने पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीका अनुसार न्यौपानेले खोटाङ हलेसी कन्स्ट्रक्सन प्रालिको क्रसर र जेनेरेटर मेसीन वापतको १५ लाख रुपैयाँको माछापुछे बैंकको चेक दिएको र बैंकमा साट्न जादा रकम नभएको भन्दै उजुरी परेपछि उनी पक्राउ परेका हुन् । उनलाई इलाका प्रहरी कार्यालय बेलबारीको समन्वयमा पुस १९ गते बेलुकी साडे पाँच बजे पक्राउ गरी जिल्ला अदालत खोटाङमा पुस २० गते सात दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको कार्कीले बताए ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका४ का खगेन्द्र राईको जाहेरीको आधारमा उनलाई बैंकि कसुर मुद्दा दर्ता गरेर छानविन सुरु गरिएको कार्कीको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–निर्वाच�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–जिल्ला स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–श्रम संस�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १-नेपाली कां�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ३१–प्रहरील�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित