सविना अछामे–
खोटाङ, पुस १९–जबरजस्ती करणी मुद्दाका एक फरार अभियुक्त पक्राउ परेका छन् । स्थानीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा अदालतले दोषी ठहर गरेका केपिलासगढी गाउँपालिका–४ का ४५ वर्षीय केशरबहादुर खत्री पुस १९ गते पक्राउ परेका हुन् ।
उच्च अदालत बिराटनगरको अस्थायी इजलास ओखलढुङ्गाको २०७८ पुस २२ गतेको फैसलाले दोषी ठहर गर्दै सात वर्ष जेल सजाय तोके पनि फरार रहेको खत्रीलाई खोज तलासको क्रममा गाउँबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले बताए । उनलाई पुस १९ गते नै अदालतमा हाजिर गराई कारागार पठाइएको कार्कीले सुनाए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–निर्वाच�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–जिल्ला स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–श्रम संस�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १-नेपाली कां�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ३१–प्रहरील�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित