सविना अछामे–
खोटाङ, पुस १८–खोटेहाङ गाउँपालिका–३ सवाकटहरे नागीका ६६ वर्षीया क्षमा राई मृत फेला परेकी छन् । पुस १७ गते कसैलाई जानकारी नदिई हिडेकी उनी घरदेखि ५०० मिटर पश्चिमतर्फ सडकमा पुस १८ गते बिहान आठ बजे मृत फेला परेकी हुन् ।
खोटेहाङ गाउँपालिका–६ इन्द्रणीपोखरी अस्पतालमा शवको पोष्टमार्टम गरी मृतकका आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज २–जिल्ला व�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–निर्वाच�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–जिल्ला स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–श्रम संस�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १-नेपाली कां�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित