दिनेश राई–
खोटाङ, पुस ७–खोटेहाङ गाउँपालिकाको वाप्लुखामा अन्तर पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड पुस ६ गते सुरु भएको छ । प्रतिनिधिसभा सदस्य रामकुमार राईले उक्त कार्यक्रमको उद्घाटन गरेका हुन् ।
वाप्लुखाको महेन्द्रोदय माविमा सुरु राष्ट्रपति रनिङ शिल्डमा भलिवल (महिला, पुरुष), कबडी (महिला, पुरुष), रिले दौड (महिला, पुरुष), छेलो (महिला, पुरुष) लम्जम्प (महिला, पुरुष) लगायतका खेल सुरु भएको हो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित