पेट्रोलियम पदार्थको मूल्य घट्यो

  • प्रकाशित मितिः मंसिर २९, २०८०
  • 146 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
काठमाडौं, मङ्सिर २९—पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले मङ्सिर २९ गते मध्यरातिदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर ३ रुपैयाँ र डिजेल÷मट्टितेल प्रतिलिटर ३÷३ रुपैयाँका खरले मुल्य घटाउँने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित