नमस्ते खोटाङ संवाददाता–
खोटाङ, मङ्सिर २९–जिल्ला प्रहरी कार्यालय खोटाङ आयोजनामा सार्वजनिक स्थल, सवारी साधनमा हुने यौनजन्य दुव्र्यवहार विरुद्ध रोकथाम तथा सचेतनामुलक कार्यक्रम भएको छ । मध्यपहाडी लोकमार्गमा सञ्चालन हुने सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रु, सवारी चालक, सह–चालक लगायत स्थानीयको सहभागितामा मङ्सिर २९ गते उक्त कार्यक्रम गरेको हो ।
यौनजन्य हिंसालाई रोक्न अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित