नमस्ते खोटाङ संवाददाता–
भोजपुर, मङ्सिर २८–एमाले अध्यक्ष केपी ओलीलाई कोलो झण्डा देखाउँन खोज्ने छ जना पक्राउ परेका छन् । ओली भोजपुरबाट लेगुवातर्फ जाने क्रममा भोजपुर बजारमा मङ्सिर २८ गते विहान कालो झण्डा देखाउँने क्रममा पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा जनता समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष मन्जु राई, दिनेश राई, धीरेन खिम्बुले, धीरज राई, मणि राई र तायाबुङ राई छन् । भोजपुरका प्रहरी नायव उपरीक्षक सुदीपराज पाठकले कालो झण्डा देखाउँन खोजेकाले पक्राउ गरिएको बताए । ‘कालो झण्डा देखाएको होइन, देखाउँछ भन्ने लागेर उठाएर ल्याएको हो’–पाठकले भने ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित