नमस्ते खोटाङ संवाददाता–
खोटाङ, मङ्सिर २६–एमाले अध्यक्ष केपी ओलीले पहिचानको नाममा भावनामा बहकिन नहुने बताएका छन् । ‘झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’को क्रममा ओखलढुङ्गाको हर्कपुरमा मङ्सिर २६ गते आयोजित सभामा त्यस्तो धारणा राखेका हुन् ।
ओलीले राष्ट्रिय एकता र सबल राष्ट्रनिर्माणमा सबैले हातेमालो गर्नुपर्ने बताए । देशलाई बर्बाद हुनबाट जोगाउ“न एमालेको सरकार आवश्यक रहेको बताएका छन् । उनले आगामी चुनावमा एकल बहुमत ल्याएर एमालेले सरकार बनाउ“ने समेत बताए । देशमा राजनीतिक स्थिरता, विकास र सुशासनका लागि पनि एमालेको सरकार जान अपरिहार्य भएको ओलीले बताए । विकास निर्माणलाई अघि बढाउ“ने, अर्थतन्त्रको समस्या समाधान गर्ने काम एमाले बाहेकका जुनकुनै दलले जतिनै गठबन्धन गरे पनि सम्भव नभएको ओलीले दाबी गरे ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित